Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


खाने हो २३ क्यारेट सुनबाट बनेको संसारकै महँगो बिरयानी ?

एजेन्सी, फागनु १६ । बिरयानी भारतीय भान्साको लोकप्रिय खाना । बिरयानी भारतमा मात्र होइन, संसारभर नै भारतीय परिकारका रुपमा रेष्टुरेन्टहरुमा राखिएको हुन्छ । मीठो स्वादमा बिरयानी खाए पनि सुन नै राखेको बिरयानी पनि खान पाइने भनेको सुन्दा भने आश्चर्य लाग्ने विषय हो । तर दुबईस्थित एक रेष्टुरेन्टले भने २३ क्यारेट सुनको प्रयोग गरेरै संसारकै सबैभन्दा…