Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


कालीगण्डकी नदीकाे किनारमा पुरुषको शव भेटियो, पोस्टमार्टम नगरी अन्त्येष्टी

स्याङ्जा । कालीगण्डकी नदीको किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बिहान कालीगण्डकी गाउँपालिका–५ बाँसटारीस्थित नदी किनारमा नामथर नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवमा कुनै पनि कपडा नभएको र पहिचान तथा पोष्टमार्टम समेत गर्न नसकिने अवस्था रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी…