Logo १२ आश्विन २०८३, सोमबार | Tue Sep 29 2026


हेलम्बुमा बाढीका कारण ट्राउट व्यवसाय पूर्ण रूपमा विस्थापित

किरण थापासिन्धुपाल्चोक । ट्राउट माछाको लागि प्रख्यात हेलम्बु क्षेत्र बगर बनेको छ । मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले हेलम्बुमा पर्यटन पवर्द्धन गराउनसमेत ठूलो मद्दत गरेको थियो । हेलम्बुदेखि मेलम्चीसम्म फैलिएर रहेका माछा फार्ममा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गर्थ्यो । व्यवसायीहरूले आफूहरूलाई सोही पेशामा फर्कनका लागि सहयोग मागेका छन् । असार १ गते…