टेकराज अवस्थीडडेल्धुरा । जिल्लाको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत एक महिलाको शव फेला परेको छ । परशुराम नगरपालिका–८ स्थित केन्द्रकी कार्यालय सहयोगी २४ वर्षीया अस्मिता धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । असार २ गते कोभिडविरुद्धको वडामा बाँकी खोप जोगबुडा अस्पताल फिर्ता गर्न जाँदा सम्पर्कविहीन भएकी धामी शनिबार जङ्गलमा मृत अवस्थामा…