Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


विदेशमा मृत्यु भएका ४० श्रमिकको शव नेपाल ल्याइयो, अझै १६४ शव व्यवस्थापन बाँकी

काठमाडौं, असार ६ । विदेशमा मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको सरकारले जनाएको छ । ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ४० जनाको शव नेपाल…