एजेन्सी, असार २१ । अमेरिकाको राष्ट्रपति पदमा र्यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने बताएका छन् । आफू सन् २०२० को अमेरिकी राष्ट्रपति पदका लागि दौडमा रहेको चर्चित र्यापर कान्ये वेष्टले जानकारी दिएका हुन् । आफूले प्रशंसा गर्ने व्यक्ति डोनाल्ड ट्रम्पविरुद्ध नै आफ्नो उम्मेदवारी हुने भएको पनि उनले उल्लेख गरे । उनको उम्मेदवारीलाई उनकी सेलिब्रेटी श्रीमती…