Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


राहत सामग्रीको गुणस्तरीयता कामय गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपदग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बिहीबार संकटको समयमा वितरण गरिने पिउने पानी, खाद्यान्न स्तरहिन भए विपदग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराउनुभएको हो…