Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको छु : दाहाल

काठमाडौं, असार २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी दुर्घटनामा नपरोस् भनेर विवाद मिलाउन लागिपरेको बताउनुभएको छ । चितवनको माडीमा शनिबार आयोजित कार्यक्रममा उहाँले पार्टी र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागेको बताउनुभएको हो । नेकपा अध्यक्ष दाहालले प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको भन्दै…