काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलका लागि सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी भएको छ । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । पाँच हजार जनाको हाराहारीमा मात्रै भए पनि पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको…