Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एक वर्षे अवधिको मुद्दती र निक्षेपमा ६४ करोड ६३ लाख ५९ हजार रूपैयाँ लगानी गर्ने जनाएको छ । मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रूपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रूपैयाँ लगानी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ…