एजेन्सी । जन्मदर बढाउन चीनले तीन सन्तान जन्माउन पाउने अनुमतिसहित ऐनलाई संशोधन गरेको छ । चीनको कानून निर्माताको थलो ‘द नेशनल पिपुल्स कंग्रेस’बाट शुक्रबार उक्त ऐन संशोधन गरिएको हो । चीनले गत मे महिनामा नै तीन सन्तान जन्माउन पाउने नीति ल्याउन लागेको घोषणा गरेको थियो । कानूनमा सामाजिक सुधार शुल्क हटाइएको छ । सामाजिक सुधार…