काठमाडौं । प्रस्तावित एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको दायित्वबाट नपन्छिने वाचा गर्नुभएको छ । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएपछि एक अपील जारी गर्दै उहाँले आफूहरू राष्ट्र र जनताप्रतिको कर्तव्य पालनाबाट विमुख नहुने बताउनुभएको हो । नेपाली कम्युनिष्ट आन्दोलनले स्थापित गरेका देश र जनताप्रतिको सेवाभाव, राष्ट्रिय…