Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


अध्यादेश जारी भएसँगै नेपाल समूह छलफलमा

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ पार्टी गठनलगायतका विषयमा छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित एक होटलमा जारी छलफलपछि निर्वाचन आयोग जाने समूहको तयारी छ । सरकारले हिजो सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेसँगै नेपाल पक्षका नेताहरु छलफलमा जुटेका हुन् । यसअघि अध्यादेश जारी हुनासाथ पार्टी विभाजनका लागि…