काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको गत वर्षको खुद मुनाफा ८ अर्ब १७ करोडले घटेको छ । प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणकोे खुद मुनाफा ३ अर्ब ५१ करोड रुपैयाँ भएको हो । आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको खुद मुनाफा ११ अर्ब ६८ करोड रुपैयाँ थियो । गत वर्ष…