काठमाडौं । प्रतिनिधिसभा सदस्य रामबहादुर विष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उहाँले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा केपी शर्मा ओली सरकारको निर्णय गलत रहेको बताउनुभएको हो । उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख…