रौतहट । रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि तेस्रो पटक एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १३ गते सम्मको लागि तेस्रो पटक निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले निषेधाज्ञा जारी गरिएको बताउनु भयो । यसबैची रौतहटमा…