काठमाडौं, जेठ ५ । प्रधानमन्त्री केपी ओलीबाट निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मत मागिएको छ । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा पदीय दुरुपयोग हुने गरी प्रधानमन्त्री ओलीले एमालेका उम्मेदवार रामबहादुर थापालाई मत माग्नुभएको हो । उपनिर्वाचनको मौन अवधि सोमबार राति १२ बजेबाट लागू भइसकेको समयमा बुधबार…