सागर न्यौपाने स्याङ्जा । स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्टकाे संक्रमण बढ्दै जादा अक्सिजनको अभावमा देशै भर धेरै बिरामीले ज्यान गुमाउन बाध्यभएको घटना बिभिन्न संञ्चार माध्यममा सार्वजनीक भए संगै स्याङ्जामा अक्सिज पलान्ट निर्माण गरिने भएको हाे । जिल्ला समन्वय समितिको पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु…