बैतडी । बैतडीमा आजदेखि थपिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लागू हुनेछ । हिजो प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गर्नुभएको हो । यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिश…