काठमाडौं, साउन ६ । सार्वजनिक यातायात साउन ८ गते विहीबारदेखि सञ्चालन गर्ने यातायात व्यवसायीले जानकारी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गर्दै साउन ८ गतेदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । विहीबारदेखि स्थानीय, छोटो र मध्यम र लामो गरी चारै रुटमा यातायात सञ्चालन गर्ने…