Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने सोचेका छैनौं– प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे नसोचेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूसँगको कुराकानी ज्ञवालीले सभाुमखको गतिविधि निश्पक्ष नभए पनि अहिले नै महाअभियोगको प्रस्तावको विषयमा ठाेस निर्णय नभएकाे बताउनुभयाे । ‘अहिले नै हामीले अदालत जाने वा अविश्वासको प्रस्तावको सन्दर्भमा ठोस निर्णय गरिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘तर,…