Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कर्णालीको कटानले कैलालीवासी त्रसित

कैलाली । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कटान तीव्र पारेको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान सुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । कटान हुने क्रम जारी रहेकोले तटीय क्षेत्रका…