Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


का‌ंग्रेस पौडेल पक्षको बैठक चाक्सीबारीमा

काठमाडौं । नेपाली कांग्रेस रामचन्द्र पौडेल पक्षका नेताहरुकाे छलफल पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा जारी छ । साढे आठ बजेदेखि जारी छलफलमा क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिले सुरु गरेको रिले अनसनको बारेमा छलफल भइरहेको बताइएको छ । पौडेल समूहको शीर्ष नेताहरुको बैठकपछि अहिले केही सभापतिहरुसहित बैठक बसिरहेको बताइएको छ । बैठकमा पौडेलसहित महामन्त्री शशांक…