Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मूल घरमै फर्कन माधव नेपालसहितका नेतालाई एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेले अलग्गै पार्टी दर्ता गर्न लागेका माधव नेपालसहितका नेता, कार्यकर्तालाई मूल घरमै फर्कन आह्वान गरेको छ । पार्टी एकताको पक्षमा उभिएका नेताहरूसहित मंगलबार बसेको पार्टी स्थायी समिति बैठकले विशेष प्रस्ताव पारित गर्दै अलग्गै पार्टी दर्ताका लागि क्रियाशील भएका नेता, कार्यकर्ताहरूलाई पार्टीको मूल घरमै फर्कन आह्वान गरेको हो । छुट्टै दल दर्ता प्रक्रियाबाट…