Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


बाँकेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

बाँके, साउन २५ । बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ…