काठमाडौं । जोरबिजोर प्रणालीअनुसार निजि सवारी साधन सञ्चालनमा आउनेभएसँगै टुटल र पठाओ सेवा पनि भोलि (मंगलबार) देखि सञ्चालनमा आउने भएका छन्। राइड सेयरिङ कम्पनी टुटल र पठाओ कम्पनीले मंगलबारदेखि सेवा सुरु गर्न लागेको कम्पनीले बताएका हुन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले जनाएका छन् । निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या…