Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ढुङ्गाले लागेर पाँचथरमा शिक्षककाे मृत्यु, एक जना घाइते

पाँचथर । पहिरोसँगै झरेको ढुङ्गाले लागेर जिल्लामा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । याङवरक गाउँपालिका–२ लेखेवाका ५८ वर्षीय शिक्षक टेकनाथ धौरालीको पहिरोसँगै आएको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकोे…