Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


सुदूरपश्चिम प्रदेशसभा: ९३ करोडको हिसाब माग्दै प्रतिपक्षीले चल्न दिएन बैठक

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि स्थगन गरिएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिनुभयो । त्यसपछि राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले कोरोना रोकथाम, सङ्क्रमितको उपचार व्यवस्थापन, क्वारेन्टिनको व्यवस्थापनजस्ता सबै काममा…