एजेन्सी, असार ८ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरानाभन्दा विश्व राजनीतिमा देखिएको विश्वस्तरीय नेतृत्वको खडेरी अहिलेको सबैभन्दा ठूलो चुनौती भएको जनाएको छ । कोरोना भाइरससँग लड्न विश्वस्तरीय क्षमताको नेृतत्वको कमी नै अहिलेको चुनौती बनेको भन्दै डब्लूएचओले विश्व नेताहरुलाई चेतावनी दिएको हो । डब्लूएचओका प्रमुख टेड्रोस एडहानम गीब्रिएससले एउटा भर्चुअल हेल्थ फोरमलाई सम्बोधन गर्दै भने, ‘संसारका…