Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


अमेरिकीसहित नेटो सैनिकको हत्या गरे रुसले विद्रोहीलाई पैसा दिने खबरप्रति मच्चियो खैलाबैला

एजेन्सी, असार १४ । अमेरिकी र अरु पश्चिमा सैनिकको हत्या गर्न तालिबान विद्रोहीलाई रुसले उक्साएको भन्ने खबरप्रति रुसले गम्भीर आपत्ति जनाएको छ । नेटो अन्तर्गतका अमेरिकी र अरु पश्चिमा देशका सैनिकको हत्या गरे तालिबानसम्बद्ध विद्रोहीलाई ‘पुरस्कार’ रकम दिने प्रस्ताव गरिएको भन्ने समाचार आधारहीन भन्दै रुसले खारेज गरेको हो । अमेरिकी पत्रिका दि न्यूयोर्क टाइम्स र…