Logo २३ चैत्र २०८२, सोमबार | Tue Apr 7 2026


रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्की आफैंले सम्हाल्ने (विज्ञप्तिसहित)

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ । राष्ट्रपति पौडेलले मंगलबार एक विज्ञप्ति जारी गर्दै रिक्त भएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने गरी तोक्नुभएको हाे। प्रधानमन्त्री समक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र…