Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


काठमाडौंमा सलह

काठमाडौं, असार १६ । काठमाडौंको विभिन्न स्थानमा मंगलबार सलह देखिएको छ । न्यूरोड, इन्द्रचोक, बाङ्गेमुढा, बालाजु, नयाँ बजार, ताहाचल, बाफल लगायतका स्थानमा सलह देखिएको हो । आकाशमा ठुलो संख्यामा सलह उडेको देखेको न्युरोड निवासी मनोज मानन्धर र सानेपा निवासी सुधा डंगोलले जानकारी दिनुभयो । आकासमा सलह देखिएपछि काग र अन्य पंक्षले सलह तिपेर खाएको देखिएको…