Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


मन्त्रीको बोली ! ‘संसद रत्यौली खेल्न चलाइरहने संस्था होइन’

काठमाडौं, असार २० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्यालले संसद रत्यौली खेल्ने ठाउँ नभएकाले अधिवेशन अन्त्य गरिएको टिप्पणी गर्नुभएको छ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको कार्यक्रममा मन्त्री अर्यालले संसद अधिवेशन कहिले बोलाउने, बन्द गर्ने र के बिजनेश दिने सरकारको कुरा भएकाले अधिवेशन अन्त्यलाई सत्तारूढ नेकपाको जारी स्थायी समिति बैठकसँग जोडेर…