Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


नेपालका पाँच फुटबल खेलाडीमा कोरोना

काठमाडौं, कात्तिक १४ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडीमध्ये पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणका लागि बोलाएका पाँच खेलाडीमा कोरोना पुष्टि भएको एन्फाले जनाएको हो । तर, ती खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन । प्रशिक्षणको पहिलो दिन चारजना खेलाडीमा कोरोना…