काठमाडौं । भारतले कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँगमा सीमा खुला गरेको छ । सीमा खुला गरेसँगै नेपालतर्फ स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । सीमा खुला गरेसँगै नेपालतर्फ आउन खोज्ने भारतीयलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई चुनौती थपिएको छ । सीमा खुला भएलगत्तै वीरगञ्जस्थित सीमा नाकाबाट नेपाल आउन खोज्नेहरूलाई रोक्दा तनाव समेत उत्पन्न भएको छ…