Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरले किन दिए यस्तो चेतावनी ?

एजेन्सी, मंसिर ३ । अमेरिकी पूर्व विदेशमन्त्री एवं वरिष्ठ कूटनीतिज्ञ हेनरी किसिञ्जरले चीनसँग तत्काल संवाद नगरे युद्ध निम्तिन सक्ने चेतावनी दिनुभएको छ । किसिञ्जरले नवनिर्वाचित राष्ट्रपति जो बाइडनको प्रशासनले चीनसँगको संवादलाई तत्काल थालनी गर्नु पर्ने सुझाव दिनुभएको हो । बाइडन प्रशासनले जतिसक्दो चाँडो र तीव्र गतिमा डोनाल्ड ट्रम्पको शासनकालमा बिग्रिएको अमेरिका–चीन सम्बन्ध फेरि सही मार्गमा…