बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका अधिकांश शहरहरू अव्यवस्थित भएकाे बताउनुभयाे । शनिबार शहरी विकास मन्त्रालयले बुटवलमा बनाएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रकाे उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री देउवाले अव्यवस्थित शहरीकरणले मुलुकमा चुनौतीहरू थपेको बताउँदै त्यसलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयाे । व्यवस्थित र नयाँ शहरको विकास गर्न र शहरी क्षेत्रका बासीन्दालाई आर्थिक सामाजिक…