Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


परीक्षण घट्यो, निको हुने दर ह्वात्तै बढ्यो

काठमाडौं, मंसिर ८ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण जित्नेको संख्या निकै बढेको देखिएको छ । परीक्षण गराउनेको संख्यामा कमी आएका कारण संक्रमण जित्नेको संख्या ९० प्रतिशतमाथिसम्म पनि पुगेको छ भने संक्रिय संक्रमितको संख्या घट्दै गएको छ । मंसिर १ गतेदेखि ७ गतेसम्म ५० हजार ९९६ जनामा ‘पीसीआर’ परीक्षण भयो । जसमा १२ हजार…