१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


दार्चुलामा पहिरोले घर पुरिँदा बाबु छोराको मृत्यु

बैतडी । दार्चुलामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नौगाड गाउँपालिका ४ होपरीका २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा शुसान्त महताको मृत्यु भएको नौगाड प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक भुवन चन्दले जानकारी दिनुभयो । पहिरोमा पुरिएर चन्द्रकी श्रीमती चनमति महता गम्भिर घाइते भएकी छन् । चनमतीलाई…