Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


संघीय सरकारविरुद्ध प्रदेश २ ले हाल्यो सर्वोच्चमा रिट, अधिकारक्षेत्र मिचेको आरोप

काठमाडौं, मंसिर १८ । प्रदेश नम्बर २ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । केन्द्र सरकारले आफ्नो अधिकार क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रदेश २ सरकारले सर्वोच्चमा रिट निवेदन दर्ता गराएको हो । प्रदेश २ सरकारले संघविरुद्ध दर्ता गराएको यो दोस्रो रिट हो । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सर्वोच्च अदालतमा रिट…