काठमाडौं । चीनको चाङ इ–फाइभ यान चन्द्रमाको सहतमा पुगेर पृथ्वीमा फर्किएको छ । चन्द्रमाको सतहबाट केही चट्टान लिएर उक्त यान चीन फकिएको बताइएको छ । चाङ इ–फाइभ यान स्थानीय समय अनुसार बुधबार मंगोलियाको भितारी क्षेत्रमा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । गत नोभेम्बर २४ मा चीनले सो यान दक्षिण चीनको वेनचाङ स्टेशनबाट प्रक्षेपण गरेको…