दीपेन्द्र अधिकारी (इमेज) काठमाडौं, साउन १ । कोरोना महामारीका कारण नयाँ शैक्षिकसत्र सुरु गर्न नपाएका निजी विद्यालय सञ्चालकहरुले अनलाइन कक्षा सञ्चालन गरेर शुल्क असुल्न नपाएपछि सरकारलाई घुर्की देखाउन थालेका छन् । शुल्क लिन नपाएपछि बिहीबारदेखि अनलाइन कक्षा बन्द गराएर सरकारलाई दबाब दिने बहानामा विद्यार्थीको भविष्यप्रति गैरजिम्मेवार बन्दैछन्, विद्यालय सञ्चालकहरु । कक्षा सञ्चालनको शुल्क असुल गर्न…