१७ भाद्र २०८२, मंगलबार | Wed Sep 3 2025


रोकिएका परीक्षाहरु सञ्चालन गर्न विश्वविद्यालय अन्तिम तयारीमा

दीपेन्द्र अधिकारी र विशाल लामा (इमेज) काठमाडौं, साउन २ । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’ सुरु भएसँगै रोकिएको परीक्षा सञ्चालनमा नीतिगत बाटो खुलेपछि विश्वविद्यालयहरु परीक्षा सञ्चालन गर्ने सम्बन्धमा अन्तिम तयारीमा जुटेका छन् । कक्षा–१२ को वार्षिक परीक्षा पनि कहिले हुने हो, तय भएको छैन । विश्वविद्यालयको परीक्षा र पठन–पाठनको विषयमा शिक्षा मन्त्रालयले विश्वविद्यालय…