काठमाडौं । नेपाल तरुण दलले ओली सरकार विरुद्ध माउ पार्टीले राखेको विरोध प्रदर्शनमा सक्रिय सहभागिता जनाउन मातहतका संगठनलाई दिर्नेशन दिएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै दलले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधका लागि सबै ७७ वटै जिल्लालाई निर्देशन दिएको हो । अध्यक्ष जितजंग बस्नेतद्धारा जारी विज्ञप्तिमा…