काठमाडौं । भारतको चर्चित क्रिकेट लिग आईपिएल युएईमा हुने पक्का भएको छ । संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमित दिएसँगै प्रतियोगिता हुने निश्चित भएको हो । इन्डियन प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको यो संस्करण युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब…