काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा पनि सदस्यहरू प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा बाँडिएका छन् । बैठकमा दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको कदमलाई सदर गरे संविधान कागजको खोस्टोमा परिणत हुने बताउनुभएकाे छ । नेता श्रेष्ठले सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गरे संविधान काजगको खोस्टो बन्ने बताउनुभयो । संविधानमा…