काठमाडौं, पुस २६ । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३३९९ जनाको पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको छ…