Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


नुवाकोटमा आज ४० हल गोरु जुधाइँदै

नुवाकोट । यस वर्ष पनि नुवाकोटका विभिन्न भेगमा भव्य रूपमा गोरु जुधाइँदैछ । हरेक वर्ष माघे संक्रान्तिमा हुने यस्तो कार्यक्रम तारुकासहित विभिन्न स्थानमा हुँदैछ । चार स्थानमा मेलासहित ४० हल गोरु जुघाउने कार्यक्रम तय भएको तारुका माघे संक्रान्ति गोरु जुधाई संरक्षण संस्थाका अध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिनुभयो । तारकेश्वर गाउँपालिका–३ चन्दनीमा मेला आयोजना गरिएको छ…