डोटी । डोटीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भारतबाट यात्रु बोकेर आएको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकीमा दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बुधबार बिहान करिब ६ बजेतिर दुर्घटना भएको गाडीबाट घाइते भएका केहीको उद्धार गरी डोटी अस्पताल लगिएको र केहीको उद्धार गर्ने काम भैरहेको जिल्ला…