काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको पहिलो बेइजिङ भ्रमण तय भएको छ । इरानसँगको बढ्दो तनावका कारण राष्ट्रपति ट्रम्पको चीन भ्रमणको नयाँ मिति सार्वजनिक भएको हो । यसअघि उहाँ सन् २०१७ मा आफ्नो पहिलो कार्यकालका क्रममा चीन पुग्नुभएका राष्ट्रपति ट्रम्प आगामी मे १४ र १५ तारिखमा बेइजिङ जाने तय भएको हो । ह्वाइट…